Live on
Your Voice, Your Power
काठमाडौँ - वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भनी करोडौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका वडा नं १४ स्थायी घर भएका हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाइ बुधबार प्रहरिले पक्राउ गरेकाे हाे । उनी सयौँ जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन्छु भनी प्रलोभनमा पारेर करोडौँ रकम…