समाचार Archives | Page 6 of 25 | Khabarhub Khabarhub

टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो

काठमाडौँ- अमेरिकाको न्यू योर्कमा सडक दुर्घटनामा परी मृत्यु भएका चार किशोरकिशोरीले टिकटक च्यालेन्जका लागि कार चोरी गरेको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् । टिकटकमा भाइरल ‘किया च्यालेन्ज’ का लागि कार चोरी गर्ने क्रममा दुर्घटनामा परी उनीहरु मारिएको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीको विश्वास छ । ६ जना किशोरकिशोरी सवार कार सोमबार दुर्घटनामा परेको थियो ।…