Live on
Your Voice, Your Power
सांघाई- चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन तथा विश्वव्यापी एआई सुशासनसम्बन्धी उच्चस्तरीय बैठक सुरु भएको छ। शुक्रबारदेखि सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा नवीनतम एआई प्रविधि, स्मार्ट उपकरण, संस्कृति तथा मनोरञ्जनमा आधारित एआई अनुभव र अत्याधुनिक उत्पादनहरू प्रदर्शन गरिएका छन् । यस वर्षको सम्मेलनमा विशेषगरी ह्युमनोइड (मानवजस्ता) रोबोट र एआईद्वारा सञ्चालित अत्यधिक दक्ष…