Live on
Your Voice, Your Power
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १–३ घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेल्धुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपासमा मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । महाशाखाले उक्त क्षेत्र भई बहने ससाना खोलाहरूमा आकस्मिक बाढी समेत आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाउन…