Live on
Your Voice, Your Power
काठमाडौं - मंकीपक्स (एमपक्स) संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेसँगै विश्वभर यसको त्रास फैलिएको छ। छिमेकी देशमा संक्रमित देखिएकाले नेपालमा पनि यसको जोखिमलाई लिएर चासो बढेको छ। सन् २०२४ को जनवरीदेखि २० अगस्टसम्म ३४ देशमा एमपक्स फैलिएको डब्लूएचओको तथ्यांक छ। यस अवधिमा १५ हजार ६०० जना संक्रमित भएका छन्। यस्तै पाँच…