अन्य Archives | Page 3 of 11 | Khabarhub Khabarhub

नेपाली प्रशिक्षकद्वारा बनारसमा योग शिविर सम्पन्न

काठमाडौँ- भारतको बनारसमा सात दिने योग शिविर सम्पन्न भएको छ । नेपाल योग एकेडेमी तथा शिव तत्व योग स्कुलकी प्रशिक्षक डा. निवेदिता प्रधानको नेतृत्वमा बनारसमा योग शिविर आयोजना गरिएको हो । प्रशिक्षणमा डा. प्रधानसहित नेपालकै ओसिका श्रेष्ठ र स्पेनी प्रशिक्षक योआन योभरको पनि सहभागिता थियो । भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउने प्रयासस्वरुप आयोजना गरिएको…