समाचार Archives | Page 35 of 402 | Khabarhub Khabarhub

१८४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३० जनाको पीसीआर परीक्षणमा १६० र ३ हजार ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु…