समाचार Archives | Page 39 of 404 | Khabarhub Khabarhub

२३८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १९७ कोरोना संक्रमितको आईसीयूमा र ४१ को भेन्टिलेटरमा गरी कुल ३८ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३२ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।…