Live on
Your Voice, Your Power
काठमाडौ–नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २२ जनाको पीसीआर परीक्षणमा ५३५ र १ हजार ४०४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको…