समाचार Archives | Page 58 of 402 | Khabarhub Khabarhub

५३६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ४०७ कोरोना संक्रमितको आईसीयूमा र १२९ को भेन्टिलेटरमा गरी कुल ५३६ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७८ जना आईसीयूमा र ३९ भेन्टिलेटरमा उपचाररत छन् ।…