Live on
Your Voice, Your Power
काठमाडौं- करिब दुई वर्ष अगाडी (२०७९ साउनमा) सरकारले सहचालक (परिचालक) लाई लाइसेन्सको व्यवस्था गर्ने निर्णय गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशमा अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय हालसम्म पनि लागू नहुँदा यातायात क्षेत्रमा बालश्रम रोकिएको छैन । काठमाडौं…