Live on
Your Voice, Your Power
काठमाडौं- सीएमआर नेपाल जर्नलिजम एकेडेमीले जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको 'पडकास्टिङ' विषयको पुस्तक सार्वजनिक गरेको छ। शुक्रबार एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दुतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो । कार्यक्रममा…