Live on
Your Voice, Your Power
काठमाडौं- अस्तिको अविरल वर्षाको कारण क्षतिग्रस्त काठमाडौं महानगर ११ नम्बर वडास्थित त्रिपुरेश्वर सुकुम्बासी बस्तीको फोहोर नेकपा एमालेनिकट अनेरास्ववियुले उठाएको छ । सुकुम्बासी क्षेत्रमा राहत तथा उद्धारमा काठमाडौं महानगरले चासो नदिएपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले सुकुम्बासी बस्तीको फोहोर उठाएको हो । अनेरास्ववियुले उक्त फोहोर टेकुस्थित डम्पिङ साइडमा लगेर व्यवस्थापन गरिरहेको छ । महामारी फैलिने त्रास भएपछि सुकुम्बासी…