समाचार Archives | Page 1273 of 8644 | Khabarhub Khabarhub

नेपालको विकास र समृद्धि देखेर चीन खुसी छ : राजदूत चेन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताएका छन् । यहाँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको जनवादी गणतन्त्र चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा उनले आफूहरु सधै बलियो र स्वतन्त्र नेपालको पक्षमा रहेको उल्लेख गर्दै यसबाट दुवै देशका जनताको साझा हित हुने धारणा राखे । उनले भने,…