समाचार Archives | Page 1290 of 8647 | Khabarhub Khabarhub

त्रिशूली–३ ‘बी’ सबस्टेशनको काम चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली–३ ‘बी’ २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न  गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन् । ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काममा ढिलाइ हुँदा राज्यले…