Live on
Your Voice, Your Power
बागलुङ– न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा पर्यटक बढेका हुन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा सवारी पार्किङ व्यवस्थापनमा हम्मे पर्न थालेको छ…