Live on
Your Voice, Your Power
काठमाडौँ– भारत सरकारको अनुदान सहयोगमा काठमाडौँको चन्द्रागिरिमा निर्मित श्री विष्णुदेवी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुइँटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका आयोजना निर्देशक डिल्लीराम लुइँटेलले नवनिर्मित भवनको सम्युक्त रुपमा…