Live on
Your Voice, Your Power
काठमाडौँ- मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा पुगेको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दु मानिने २२०० अंकमा पुगेर नेप्से अडिएको छ । कारोबार रकम भने…