समाचार Archives | Page 280 of 8365 | Khabarhub Khabarhub

कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस-२०८२ भव्य रुपमा मनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रुपमा दिवस मनाउने निर्णय गर्दै  नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धीबारे जानकारी गराउनुपर्ने बताए। मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा…