समाचार Archives | Page 2807 of 8554 | Khabarhub Khabarhub

भारतमा आज १ लाख ४४ हजार केजी लागूऔषध नष्ट गरिँदै

नयाँ दिल्ली– भारतको केन्द्र सरकारले लागूऔषध विरुद्धको अभियान अन्तर्गत ठूलो कदम चाल्ने भएको छ । यसअन्तर्गत देशका विभिन्न स्थानमा १ लाख ४४ हजार केजी लागुऔषध नष्ट गरिँदैछ । यस क्रममा केन्द्रीय गृहमन्त्री अमित शाह पनि उपस्थित हुनेछन्। उनी भर्चुअल माध्यम मार्फत यस कार्यक्रमको एक हिस्सा हुनेछन्। लागुऔषध नष्ट गर्ने काम देशका धेरै सहरमा हुने, लागुऔषध…