समाचार Archives | Page 2890 of 8631 | Khabarhub Khabarhub

जयनगर–जनकपुर रेलसेवा विस्तार, आजदेखि महोत्तरीको भंगाहासम्म चल्ने

जनकपुर– नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवाले आफ्नो क्षेत्र  विस्तार गरेको छ ।  विस्तारित सेवाअनुसार जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको हो । रेलसेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । विस्तारित रेल सेवाको बिहान साढे १० बजे भंगाहा स्टेसनमा…