Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ । मुलुकको पर्यटन प्रबर्द्धनका लागि नयाँगन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले मंगलबार काठमाडौंमा 'कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर' कार्यक्रम गरेको हो । बोर्डले पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ…