समाचार Archives | Page 522 of 8556 | Khabarhub Khabarhub

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी- महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् । बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ…