समाचार Archives | Page 7056 of 8332 | Khabarhub Khabarhub

कोरोना रोकथाम र उपचार गर्न चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९…