Live on
Your Voice, Your Power
बुटवल – प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई आज बिहान बुटवलबाट पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पत्रितसिंह राठौरका अनुसार सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहसहित पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पक्राउ परेका हुन् । पक्राउ परेकाहरूबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको प्रहरीले जनाएको…