Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जाडोयाम शुरु हुनै लाग्दा कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने भएकाले पनि सरोकारवालाहरुले कोरोनाको दोस्रो लहर शुरु हुनसक्ने र काठमाडौं उपत्यकामा थप महामारी फैलिन सक्ने बताएका छन् । केही साताअघि काठमाडौंका मेयरहरुले छठपछि काठमाडौं उपत्यकाकामा दुई साता कडा लकडाउन…