समाचार « Khabarhub

डा. भट्टराईको टिप्पणी : ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश प्रतिगमनतिर दौडिरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बुधबार साँझ ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले आफूलाई कोरोना संक्रमण भएको बेला फोन गरेर स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै  नेकपाभित्रको किचलो दुइ अध्यक्षवीचको…