समाचार Archives | Page 791 of 8674 | Khabarhub Khabarhub

होलीमा तडक-भडक, होहल्ला गरेरमा कारवाही हुने

सुर्खेत– होलीमा तडक–भडकसहित होहल्ला गरेर होली मनाएमा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भडक–भडकसहित होहल्ला गरि समाजलाई असर पारेर होली पर्व मनाउनेमा कारवाही गर्ने भएको हो ।  नेपालीहरूले उल्लासपूर्ण रूपमा मनाउँदै आएको रंगहरुको पर्व फागु पूर्णिमा (होली) पर्वको ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण…