समाचार Archives | Page 954 of 8442 | Khabarhub Khabarhub

आजका समाचार : रविको म्याद थपिँदा मनाङे दोषी, देशभर छठको रौनक र ट्रम्प र ह्यारिसबीच कडा टक्कर

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। तिहार बिदा सकिएपछि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले तिहार बिदाको ५ दिन उधारो…