अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

‘सङ्घीयतामा केन्द्रीकृत मानसिकता तत्काल त्याग्नुपर्छ’

वि.सं. २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भइसकेपछि मुलुक संघीय शासन प्रणालीमा गयो । संघीय शासन प्रणालीको अवधारणाअनुसार तीन तहको सरकार कार्यान्वयनमा आयो । ‍यसबीच दुईवटा निर्वाचनहरू समेत सम्पन्न भइसकेका छन् । स्थानीय तहमा पनि निर्वाचित जनप्रतिनिधिहरूले दोस्रोपटक शासन सम्हालिरहेका छन्‌ । प्रदेशमा पनि दोस्रोपटक जनप्रतिनिधिहरू निर्वाचित भएका हुन्‌ । संघको अभ्यास,…