अन्तर्वार्ता « Khabarhub

दसैँमा मासु खाने तरिका, जसले मुटुलाई स्वास्थ राख्न सकिन्छ

यो दसैँमा हामीले कस्तो खाना खाँदा हाम्रो मुटुलाई राम्रो हुन्छ र कस्तो खाने कुराले हाम्रो मुटुलाई झनै असर गर्दछ भन्ने विषयमा चिकित्सकका विभिन्न सुझाव रहेका छन्। दसैं, मासु र मुटु रोगको सम्बन्धमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : यो दसैँ र मासुसँगको सम्बन्ध तपाईंले कस्तो पाउनु…