अन्तर्वार्ता Archives | Page 2 of 69 | Khabarhub Khabarhub

‘कांग्रेससँग नमिलेको भए माओवादीले रोएर हिँड्नुपर्थ्यो’

पछिल्लो समय नेकपा माओवादी केन्द्रले कांग्रेससँग सत्ता साझेदारी टुंग्याएर अर्को गठबन्धन बनाएपछि नेपाली राजनीतिमा आएको तरंग अझै शान्त भइसकेको छैन । माओवादीसँग धोका खाएको नेपाली कांग्रेसको भूमिका अब कस्तो रहला भन्ने चासो पनि उत्तिकै छ । यहीबीचमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मत पनि उत्तिकै छ । आगामी दिनमा कांग्रेस र माओवादीबीचको सम्बन्ध…