अन्तर्वार्ता Archives | Page 3 of 69 | Khabarhub Khabarhub

‘हामीलाई त संसदमा बोक्रो देखाएर बसेका रहेछन्’

काठमाडौं – खबरहबको टोली मंगलबार सिंहदरबार पुग्दा सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्रालय अगाडि भेटिइन् । आफूले बैठकमा बोल्नुपर्ने विषयमा अध्ययन गर्दागर्दै थाकेको तर आफ्ना सकारात्मक कुराहरूलाई सरोकारवालाले गम्भीर रूपमा नलिएका कारण जनताले दुःख पाएको उनले सुनाइन् । सामान्य भेषभुषामा, सामान्य बनेर हिँड्न रुचाउने उनीसँग बाटामा भेटिएका जो कोही मानिसहरु कुरा गर्न खोजिरहका थिए । थाकेको…