सिरहामा जेसीबीको ठक्करबाट दुई जनाको मृत्यु « Khabarhub

सिरहामा जेसीबीको ठक्करबाट दुई जनाको मृत्यु


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा – सिरहाको चोहर्वा सडकखण्ड अन्तर्गत पदमपुरमा गएराति बाटो निर्माणमा खटिएको जेसीबको ठक्करबाट मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

स ७ प ८७४८ नम्बरको मोटरसाइकललाई जेसीबीले ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र सोही ठाउँका २८ वर्षीय दोरिक सदाईको मृत्यु भएको प्रहरले जनाएको छ ।

घटनापछि जेसीबीका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ७ : ३४ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले