नेपालको निर्यात २३.९० प्रतिशतले बढ्यो « Khabarhub

नेपालको निर्यात २३.९० प्रतिशतले बढ्यो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक बर्षको पहिल्लो चार महिनामा बैदेशिक व्यापार घाटा ८.९० प्रतिशतले घटर ४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको तंथ्याक अनुसार नेपालको निर्यात २३.९० प्रतिशतले बढेको छ, भने आयात ६.९२ प्रतिशतले घटेको छ ।

पहिलो चार महिनामा ३६ अर्ब २७ करोड बस्तुको निर्यात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो बर्ष सोहि अबधिमा निर्यात २९ अर्ब २८ करोडमात्र रहेको थियो ।

त्यस्तै पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु आयात भएको छ भने गत बर्ष सोहि अबधिमा आयात ४ खर्ब ८३ अर्ब ५७ करोड रहको थियो ।

नेपालमा भुकम्पपछि अर्थतन्त्रमा आयातको हिस्सा हवातै बढेको थियो तर केहि बर्ष यता नेपालमा पुननिर्माणमा जुटको र निर्माण सामग्री आयात गर्नेु पनै अवस्था रहेकाको पनि व्यापार घाटा बढ्दै गएको थियो भन्सार विभागका सुचना अघिकारी शिशिर घिमिरेले बताए । सरकारले निर्यातजन्य सामग्रीहरुको उत्पादका विभिन्न क्षेत्रमा सहुलिहेत दिएर प्रवद्रधन गरेकोले निर्यात विस्तारै बढ्दै गएको घिमिरेले बताए ।

नेपालमा विस्तारै पुननिर्मणको अवस्थाबाट माथि उठेको र केहि सामग्रीहरुमा नेपाल आन्मनिर्भुर हुदै गएकाले नेपालमा आयातमा कमि आएको व्यापार घाटा समेत कमी आएको अर्थविद्हरु बताउछन् ।

राजस्वामा ८ अवले कमी आएको छ । चालु आर्थिक बर्षको पहिलो चार महिनामा १ खर्ब २० अर्ब रुपैयाँ राजस्व उठेको छ, भने गत बर्ष सोहि अबधिमा १ खर्ब २८ अर्ब रुपैया राजस्व उठको थियो । गत बर्ष को तुलनामा ८ अर्ब रुपैयाँले कमी हो । राजस्वमा कमिले विकास निर्माणका कार्य समेत अबरोध आउन सक्ने देखिन्छ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ५४ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन