‘गोलमाल ५’ को स्किृप्ट फाइनल, दोहोरिँदैछन् अजय देवगन « Khabarhub

‘गोलमाल ५’ को स्किृप्ट फाइनल, दोहोरिँदैछन् अजय देवगन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन र रोहित सेट्टीको जोडी बलिउडमा चर्चा कमाउने जोडी बनेको छ । यी दुईले कैयन् हिट फिल्ममा काम गरेका छन् ।

यो सुपरहिट फिल्म दिने जोडीले फेरि एकपटक एकसाथ काम गर्ने भएका छन् । खबरका अनुसार ‘गोलमाल’ सिरिजको पाँचौ भाग बन्ने भएको छ । यो बलिउडको पहिलो सिरिज हो, जुन पाँच भागसम्म बन्दैछ ।

भारतीय मिडियाका अनुसार फिल्मको स्किृप्ट फाइनल भइसकेको छ । र, अब फिल्म आगामी वर्षदेखि फ्लोरमा जानेछ । फिल्ममा अजयका अलावा अरशद वारसी, तुषार कपूर, श्रेयस तलपदे, मुकेश तिवारी लगायतको पनि शीर्ष भूमिका रहनेछ ।

रोहितले यतिबेला अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ बनाइरहेका छन् । यता अजयको पनि ‘तान्हाजी’ नामक फिल्म रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ५८ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित