प्रधानमन्त्री बारा जाँदै « Khabarhub

प्रधानमन्त्री बारा जाँदै


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । आफ्नो पूर्वनिधारित सबै कार्यक्रम स्थगित गर्दै प्रभावित क्षेत्रमा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

झापामा रहेका प्रधानमन्त्री हेलिकोप्टरमार्फत बारा जाँदै गरेको अधिकारीले बताए । प्रधानमन्त्रीले यो घटना दुःखद भन्दै गहिरो समवेदना प्रकट गरेका थिए । उनले उद्धार तथा राहतमा कुनै कसर नराख्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : २९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा