दूध बिक्री नभएपछि सडकमा पोखियो | Khabarhub Khabarhub

दूध बिक्री नभएपछि सडकमा पोखियो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिक्री नभएपछि किसानले दूध सडकमा पोखेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोखेका हुन् ।

। दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि दूध बिग्रिएको भन्दै उनीहरुले दूध सडकमा पोखेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ४२ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा