हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली, राहत र उद्धारमा समस्या हुन नदिन निर्देशन « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली, राहत र उद्धारमा समस्या हुन नदिन निर्देशन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कलैया– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट प्रभावित बारा र पर्साको निरीक्षण गरेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (वादल) लगायतसँग प्रधानमन्त्री ओलीले घटनास्थलको हवाइ निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हावाहुरीबाट घाइते भएका व्यक्तिको स्वास्थ्यस्थिति बुझ्न बाराको कलैयास्थित अस्पतालको निरीक्षण समेत गरेका छन् ।

अस्पताल निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन समेत दिएका छन् ।

तस्वीरहरु– प्रधानमन्त्रीका फोटोग्राफर कृष्ण पौडलबाट

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ४४ बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ