हावाहुरी प्रभावितलाई उद्योग वाणिज्य संघबाट ५० लाखको राहत « Khabarhub

हावाहुरी प्रभावितलाई उद्योग वाणिज्य संघबाट ५० लाखको राहत


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतबार साँझ आएको विनासकारी हुरीबाट प्रभावितलाई निजी क्षेत्रको नेतृत्वकर्ता समेत रहेको नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको छ ।

सोमबार बसेको महासंघको बैठकले तत्कालका लागि ५० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो । प्रदेश २ अन्तर्गतका महासंघको च्याप्टरलाई समेत उद्धार र राहतमा लाग्न केन्द्रीय समितीले अपिल गरेको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ५९ बजे

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा