एएफसीको तयारी पूरा, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा « Khabarhub

एएफसीको तयारी पूरा, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी कप फुटबल अन्तर्गत  नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशी क्लब अबहानी लिमिटेडबीच बुधबार खेलको तयारी पूरा भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनाङले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस्तै, खेलका लागि नेपाल आएको अबहानीले पनि मनाङसँगको खेलका लागि आतुर रहेको जनाएको छ ।

लिग च्याम्पियन मनाङले पहिलो खेलमा जित निकाल्दै होम ग्राउण्डमा राम्रो नतिजा निकाल्ने मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले बताए ।

एन्फा कम्प्लेक्सको सातदोबाटोस्थित मैदानमा बुधबार दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, मनाङले लबहानीविरुद्ध खेल्ने २० सदस्यीय खेलाडीको समेत घोषणा गरेको छ ।

मनाङले एएफसी कपका लागि ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबबाट खेलेका अभिषेक रिजाल र देवेन्द्र तामाङलाई पनि टिममा आवद्ध गरेको छ । नयाँ खेलाडीहरुलाई ४ महिनाका लागि टिममा आवद्ध गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : १८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,