राम्रो मालिक बन्न राम्रो सेवक हुनुपर्छ « Khabarhub

राम्रो मालिक बन्न राम्रो सेवक हुनुपर्छ


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्शनिक क्षेत्रमा नाम कहलिएका प्लेटो ग्रीकका दार्शनिक हुन् । प्लेटोले एथेन्समा स्थापना गरेको स्कुललाई पश्चिमा संस्कृतिमा विकासको खम्बा र दार्शनिक स्थानको विशेष खुड्किलोको मानिन्छ । हामीले यिनै दार्शनिक प्लेटोका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवनमा पनि सफलताको लागि उपयोगी बन्न सक्छ ।
– सफल हुनका लागि तीन कुराको आवश्यकता पर्छ ।
एक – इच्छा,
दुई – भावना
तीन – ज्ञान
– कुनै पनि कामको सुरुवात नै सबैभन्दा महत्वपुर्ण पाटो हो ।
– पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो ।
– स्वास्थ्यप्रति निकै सचेत हुनुहोस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।
– थोरै सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।
– जो राम्रो सेवक होइन, ऊ कहिल्यै पनि राम्रो मालिक बन्न सक्दैन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ०८ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध