नितेशजंग कुँवरले ल्याए ‘माया सस्तो’ « Khabarhub

नितेशजंग कुँवरले ल्याए ‘माया सस्तो’


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युमार्फत गज्जबको फ्यान फलोइङ कमाएका गायक नितेशजंग कुँवरले नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत उनले ‘माया सस्तो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

अल्टर एल्बममा समावेश उक्त गीतमा नितेशजंग कुँवरको स्वर छ । गीतको भिडियो कस्पेन्ट, निर्देशन र सम्पादन दर्शन पोखरेलले गरेका हुन् ।

भिडियोमा देशको परिवेशलाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ०० बजे

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक

माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले