आईपीएल क्रिकेट : दिल्लीलाई १८० रनको चुनौती | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : दिल्लीलाई १८० रनको चुनौती


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जारी आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्स सामू १८० रनको चुनौति प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस हारेर दिल्लीविरुद्ध व्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १७९ रन बनायो । चेन्नईका लागि सुरशे रैनाले ५९ को अर्धसतकीय पारी खेले । त्यस्तै महेन्द्र सिंह धोनीले ४४ रन बनाए ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीले जवाफी व्याटिङ गर्दैछ । प्रतियोगिता अन्र्तगत आजको खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेलाई दिल्लीले टोलीमा समावेश गरेन । धोनी मैदान उत्रिएपछि सन्दीवलाई मैदान नउतारेको विश्लेषण गरिएको छ ।
शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक छ । चेन्नईको पनि १२ खेलबाट १६ अंक छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ०६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य