चीनलाई हङकङ हस्तान्तरणको वार्षिकोत्सवको विरोध,प्रहरीसँग झडप « Khabarhub

चीनलाई हङकङ हस्तान्तरणको वार्षिकोत्सवको विरोध,प्रहरीसँग झडप


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनलाई हङकङ हस्तान्तरण गरिएको २२औं वर्षगाँठ मनाइँदै गर्दा हङकङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दङ्गा प्रहरी परिचालन गरिएको छ। उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास स्वरूप आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन्।

यसअघि हङकङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा र्‍यालीमा उत्रेका छन्। सेतो र नीलो रङ्गका लुगा लगाएका प्रदर्शनकारीहरूले चिनियाँ झण्डा बोकेको बीबीसीले जनाएको छ ।

त्यहाँ एक महिनायता सुपुर्दगी सम्बन्धी एउटा विधेयकको विरोधमा प्रदर्शनकारीहरूले शहरमा प्रदर्शन गरेका छन्। संदिग्धहरूलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा त्यहाँ अहिलेसम्मकै दुई ठूला र्‍यालीहरू आयोजना भएका थिए।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ४१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२