कलाकारको जन्मदिन पारेर ‘सत्या’ को ट्रेलर रिलिज « Khabarhub

कलाकारको जन्मदिन पारेर ‘सत्या’ को ट्रेलर रिलिज


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । साथै कार्यक्रममा कलाकार विकास थापाको जन्मदिन पनि मनाइयो ।

आउँदो कार्तिक २२ गते रिलिज हुने भनिएको यो फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन देख्न सकिन्छ । फिल्मलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहरा, वर्षा थिङ, विकास थापा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई सत्य घटनामा आधारित फिल्म भनिएको छ ।

निर्माण टिमले चलचित्र उत्कृष्ट भएको दाबी गरेको छ । युवापुस्तालाई मन पर्ने गरी फिल्म तयार गरिएको टिमको दाबी छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ३० बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६