‘धडक’ गर्ल जाह्नवी कपूरका १५ रोमान्टिक पोज (फोटो फिचर) « Khabarhub

‘धडक’ गर्ल जाह्नवी कपूरका १५ रोमान्टिक पोज (फोटो फिचर)


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री जाह्नवी कपूर बलिउडकी क्युट अभिनेत्रीमध्ये एक हुन् । डेब्यु फिल्म ‘धडक’ बाट जाह्नवीले अभिनयमा तारिफ बटुलिन् । उनी छिट्टै नै फिल्म ‘रुही अफ्जा’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

सामाजिक सञ्जालमा जाह्नवी कपूरको राम्रो फ्यान फलोइङ छ । उनले शेयर गरेका तस्वीरमा फ्यानले मन परेको कमेन्ट गरिरहेका हुन्छन् ।

राजकुमार रावसँग फिल्म ‘रुही–अफ्जा’ मार्फत पर्दामा आउन लागेकी जाह्नवी गुञ्जन सक्सेनाको बायोपिक फिल्ममा पनि देखिँदैछिन् ।

आफ्नो क्युटनेसका कारण पनि चर्चामा रहिरहने यी क्युट गर्लका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ३ : ३० बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्