विप्लव समूहको एनसेल लक्षित आक्रमण, २ दिनमा १५ टावरमाथि आगजनी « Khabarhub

विप्लव समूहको एनसेल लक्षित आक्रमण, २ दिनमा १५ टावरमाथि आगजनी


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनमा देशका १३ जिल्लामा रहेका १५ वटा एनसेल टावरमाथि आक्रमण गरेको छ ।

विप्लव समूहले पूर्वदेखि सुदूरपश्चिसम्म गरी देशका करिब १३ जिल्लामा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमाथि आक्रमण गरेको हो ।

प्रहरीका अनुसार साउन १४ गते (मंगलबार)देखि १६ गते (बिहीबार) सम्म देशभरका १३ जिल्लामा रहेका १५ वटा एनसेलका टावरमाथि आगजनी भएको छ ।

प्रहरीका अनुसार सुदूरपश्चिमको डडेल्धुरामा १, कैलालीमा २, प्रदेश नम्बर ५ को बाँकेमा १, रुपन्देहीमा १ वटा एनसेल टावरमाथि आक्रमण भएको छ ।

यस्तै, अर्घाखाँचीमा १, धादिङमा २, कपिलवस्तुमा १, झापामा १, नवलपरासी पूर्वमा १, सिन्धुपाल्चोकमा १, पर्वतमा १, म्याग्दीमा १ र बाग्लुङमा १ वटा एनसेल टावरमाथि आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विप्लव समूहले एनसेलका टावरमाथि गरेको आक्रमण निम्नानुसार छ,

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ४७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन