खसी बजारमा अनुगमन– ६ वटा पसललाई ५ हजारका दरले जरिवाना « Khabarhub

खसी बजारमा अनुगमन– ६ वटा पसललाई ५ हजारका दरले जरिवाना


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारमा अनुगमन गरेको छ ।

विभागले बिहीवार विहान कलंकीस्थित खसी बजार अनुगमन गरेको छ । ९ वटा होलसेल खसी पसलमा गरेको अगुनगमनका क्रममा विभागले ६ वटा पसललाई ५ हजारका दरले जरिवाना गराएको छ ।

विभागका निरीक्षण अधिकृत दिपक पोखरेलको टोलीले गरेको अनुगमनका क्रममा खरीद बिक्री बिल जारी नगरेको, हचुवाको भरमा खसी, बोका बिक्री गरेको फेला परेको थियो ।

व्यापारीहरुले बिल जारी नगरी जिउँदो खसीको ५६० देखि ६८० सम्ममा बिक्री गरिरहेको पाइएको छ। कलंकीस्थित खसी बजारमा ४३ वटा व्यवसायी छन्।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल