'अधिवक्ता लाइसेन्स'को फारम खुल्यो (विज्ञापन सहित) | Khabarhub Khabarhub

‘अधिवक्ता लाइसेन्स’को फारम खुल्यो (विज्ञापन सहित)


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कानून व्यवसायी परिषद्ले २७औं विशेष अधिवक्ता तहको लिखित परीक्षाको लागि फारम खुलाएको छ ।

परिषद्ले आज सूचना निकाली भोलि (सोमबार) देखि भाद्र ३० गतेसम्म फारम बुझाउन सकिने समयसीमा तोकेको छ ।

फारम भर्नको लागि दरखास्त फारमको लागि दुई सय रुपैयाँ र परीक्षा दस्तुरबापत दुई हजार पाँच सय रुपैयाँ लाग्ने परिषद्को सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ४७ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको