रिलिजको केही घण्टामा इन्टरनेटमा लिक भयो प्रभासको ‘साहो’ « Khabarhub

रिलिजको केही घण्टामा इन्टरनेटमा लिक भयो प्रभासको ‘साहो’


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभास र श्रद्धा कपूरको प्रतीक्षित भारतीय फिल्म ‘साहो’ रिलिज भइसकेको छ । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि व्यापारमा धमाका मच्चाएको छ । प्रभासका क्रेजका कारण बिहानैदेखि फिल्मको शो राखिएको थियो ।

तर, फिल्म हलमा रिलिज भएको केही घण्टामै यो फिल्म अनलाइनमा लिक भएको छ । अनलाइनमा लिक भएपछि फिल्मको व्यापारमा पनि घाटा पर्ने अनुमान गरिएको छ ।

खबरका अनुसार फिल्मलाई तमिलरकर्सले इन्टरनेटमा अपलोड गरिदिएको हो । यो, त्यही साइट हो । जुन फिल्म लिक गराउने मामिलामा बदनाम भइसकेको छ । यो फिल्म हाइ क्वालिटीमा इन्टरनेटमा अपलोड गरिएको छ ।

‘साहो’ का निर्माताले फिल्म हटाउने प्रयास गरिरहेका छन् । यो फिल्मले पहिलो दिन मात्र १ सय करोडभन्दा माथिको व्यापार गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : ३९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई